नेपाली युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा झापामा एक भारतीय पक्राउ

<span class='c1'>नेपाली युवतीलाई यौन दुर्व्यवहार गरेको</span> <span class='c2'>आरोपमा झापामा एक भारतीय पक्राउ</span>

झापा , कार्तिक ११ , झारफुक गर्ने बहानामा यौन दुव्र्यवहार गर्ने एक भारतीय नागरिक झापा बिर्तामोडबाट पक्राउ परेका छन् । १२ वर्षकी एक युवतीलाई भारत इस्लामपुर निवासी ५० वर्षीय महमद रफिगुलले झारफुक गर्ने भनेर दुव्र्यवहार गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीले महमदलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्