धरानबाट लागूऔाषध गाँजासहित पक्राउ

<span class='c1'>धरानबाट लागूऔाषध</span> <span class='c2'>गाँजासहित पक्राउ</span>

सुनसरी, कार्तिक १२

सुनसरीको धरानबाट बिहिबार लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १५ बस्ने २६ वर्षिया प्रतिमान तामाङ छन्।

तामाङलाई अपरान्ह ४ बजेतिर अस्थायी प्रहरी पोष्ट तिनकुनेको टोलीले धरान उपमहानगरपालिका ८ बाट पक्राउ गरेको हो।

उनलाई हाल थप अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्