झापा गौरादहमा सांगीतिक कार्यक्रम सम्पन्न

<span class='c1'>झापा गौरादहमा सांगीतिक</span> <span class='c2'>कार्यक्रम सम्पन्न</span>

गौरादह कार्तिक १३, झापाको गौरादहमा लायन्स क्लब अफ गौरादहको आयोजनामा तिहार-छठ शुभकामना सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चर्चित गायक प्रमोद खरेल , गायिका टीका प्रसाईं र पुर्वका चर्चित हास्यकलाकार पारस थापाले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रममा लायन्सका पदाधिकारी लगायत गौरादहका स्थानियको उपस्थिति रहेको क्लबका अध्यक्ष डा. तिलक खनालले जानकारी दिनुभयो । क्लबले च्यारीटिका लागि कार्यक्रम आयोजना गरेको खनालले बताउनुभयो ।img_20161029_185013

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्