सामुहिक टिका लगाएर मनाए प्रहरीले भाईटिका

<span class='c1'>सामुहिक टिका लगाएर</span> <span class='c2'>मनाए प्रहरीले भाईटिका</span>

सप्तरी, कार्तिक १६

जिल्ला प्रहरी कार्यालय सप्तरीमा सामुहिक भाइ टिका कार्यक्रमको आयोजना गरिएको छ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका एवं डिउटीका कारणले घर जान नसकेकाहरुकालागी महिला प्रहरी कर्मचारीहरुबाट सामुहिक रुपमा टिका लगाई दिने कार्यक्रमको आयोजना गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्