भोजपुरमा श्रीमानले गरे श्रीमतीको हत्या

<span class='c1'>भोजपुरमा श्रीमानले गरे</span> <span class='c2'>श्रीमतीको हत्या</span>

भोजपुर, कार्तिक १९ गते।

भोजपुरको वास्तिम गाविस-८ मा एक युवकले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।

बास्तीम- ४ बस्ने वर्ष अन्दाजी ३० वर्षिय राज कुमार बस्नेतले २७ वर्षिया पत्नी सुष्मा बस्नेतलाई धारिलो हतियार खुकुरी प्रहार गरी बिहिबार हत्या गरेका हुन्।

सुष्माको घाँटी र हातमा खुकुरीले काटिएको र काटिएको भागमा सलले बेरिएको अवस्थामा बिहिबार साँझ सडकदेखि तल खाल्डोमा शव फेला परेको थियो।

घटनाको कारण बारे खुल्न नसकेकोले अनुसन्धान तथा फरार अभियुक्त राजकुमारको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्