डा. केसीको पुस्तक ‘स्मृति र अनुभूति’ विमोचन

<span class='c1'>डा. केसीको पुस्तक ‘स्मृति</span> <span class='c2'>र अनुभूति’ विमोचन</span>

काठमाडौं । प्राध्यापक डा. सुरेन्द्र केसीद्धारा लिखित पुस्तक ‘स्मृति र अनुभूति’ विमोचन गरिएको छ ।

शुक्रबार राजधानीमा एक समारोहका बिच प्राध्यापक डाक्टर केसीको उक्त पुस्तक पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितलगायतले विमोचन गरेका हुन् ।

डा. केसीका अनेकौं अनुसन्धानात्मक तथा विश्लेषणात्मक लेख रचनाहरू पुस्तकमा उल्लेख गरिएका छन् । डाक्टर केसीले विभिन्न पत्रपत्रिकाहरूमा स्तम्भकारको भूमिकासमेत निर्वाह गरेका थिए । उनको पुस्तक ‘स्मृति र अनुभूति’ पैरवी प्रकाशनले बजारमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्