राष्ट्रपतिले गरे जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ

<span class='c1'>राष्ट्रपतिले गरे जगन्नाथ</span> <span class='c2'>रथयात्रा महोत्सवको शुभारम्भ</span>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय कृषणभावनामृत संघ (ईस्कोन)द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरे ।

राष्ट्रपति पौडेलले राजधानीको कमलादीमा एक विशेष समारोहकाबीच आईतबार बिहान सो रथयात्रा महोत्सवको शुभारम्भ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले भगवान जगन्नाथको पूजाअर्चना र आरती गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्