इलामको माईखोलामा डुवेर बालकको मृत्यु

<span class='c1'>इलामको माईखोलामा डुवेर</span> <span class='c2'>बालकको मृत्यु</span>

इलाम, कार्तिक २९ गते।

इलामको तिल्केनी ६ स्थित माइखोलामा डुबेर आइतबार एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा इलाम-६ बस्ने दावा तामाङको ९ बर्षिय छोरा समिर तामाङ रहेका छन्।

आइतबार दिँउसो साथीसंग घुम्न भनी गएका बालकक बेलुका सम्म पनी नफर्किएपछी स्थानियले प्रहरीमा खबर गरेका थिए।

घटनास्थलमा प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिहहरुले खोजी गर्ने क्रममा राती ११ बजेतिर माईखोलामा मृत अवस्थामा भेटेका हुन्। बालक पौडी खेल्ने क्रममा डुबेको खुल्न आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्