केशलिया खोलाको बहाव बढेपछि बर्जु २ भीमपुर वस्ती डुवानमा (फोटो फिचर)

<span class='c1'>केशलिया खोलाको बहाव बढेपछि बर्जु २</span> <span class='c2'>भीमपुर वस्ती डुवानमा (फोटो फिचर)</span>

विराटनगर । केशलिया खोलाको पानीको बहाव बढेपछि बर्जु २ को भीमपुर बस्ती डुवानमा परेका छ । भीम पुर बस्तीका झन्डै १ भन्दा बढी घरहरु डुवानमा परेका छन् । मंगलबार दिउसो १२ बजेदेखी खोलाको बहाव बढेको स्थानियले बताएका छन् ।


केशलिया खोलाको तटबन्ध भरिएर बस्तीमा छिर्दा विराटनगर – बर्जुको सडक खण्डमा सवारी साधन आउजाउमा समेत समस्या भएको थियो । घर घरमा पानी पसेपछि स्थानियहरु सडकमा बसिरेहेका छन् ।

झन्डै ४ घन्टा जति बस्तीमा छिरेको पानीले गर्दा स्थानियवासीको लत्ताकपडा, घरायसी सामानहरुमा क्षति पुगेको स्थानियले बताएका छन् । पहाडी क्षेत्र लगायत तराईका विभिन्न स्थानमा विगत दुईदेखी परेको अविरल बर्षाका कारण तराईका नदि खोलाको बहाव बढीरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्