प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिने बारे निर्णय गर्न राप्रपा संसदीय दलको बैठक बस्दै

<span class='c1'>प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिने बारे निर्णय</span> <span class='c2'>गर्न राप्रपा संसदीय दलको बैठक बस्दै</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दैछ ।

पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत÷नदिनेबारे निर्णय गर्ने बताइएको छ ।

सरकारमा रहेका नेकपा एमाले, नागरिक उन्मुक्ति लगायतका दलहरुले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री दाहाल शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयता खारेजीलगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधिसभामा १४ सिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्