विराटनगरका होटलमा प्रहरीको जोडी अप्रेशन

<span class='c1'>विराटनगरका होटलमा प्रहरीको</span> <span class='c2'>जोडी अप्रेशन</span>

विराटनगर । प्रहरीले विराटनगरका होटलमा जोडी नियन्त्रण अप्रेशन चलाएर केहिलाई नियन्त्रणमा लिएको छ ।

विराटनगर-९ स्थित श्रेष्ठ गेष्ट हाउसका सञ्चालक समेत त्यस क्रममा नियन्त्रणमा परेका छन् ।

विराटनगर वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी बुद्ध श्रेष्ठका अनुसार फरक फरक घरपरिवारका श्रीमान/श्रीमती, बालिका समेत लिएर कोठामा बसेकाहरु पक्राउ परेका छन् । श्रेष्ठ गेष्ट हाउसका सञ्चालकले बिना दर्ता व्यक्तिहरु राखेको पाइएकोले उनलाई समेत सोधखोजका लागि लगिएको छ । अप्रेशन जारी छ, मनपरी तरिकाले मान्छे राख्ने काम गर्नु गलत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्