लाइफागार्ड अस्पतालमा बिद्युत सर्ट, आगो नियन्त्रण

<span class='c1'>लाइफागार्ड अस्पतालमा बिद्युत</span> <span class='c2'>सर्ट, आगो नियन्त्रण</span>

विराटनगर । विराटनगर–५ लाइफ गार्ड अस्पतालमा बिद्युत सर्ट भएर आगलागी भएको छ । आइतबार दिउँसो अचानक धुँवा फैलिएपछि भागाभाग चलेको थियो ।

मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आईसियु कक्षमा बिद्युत सर्टबाट आगलागी भएको हो । तर, ठूलो क्षति देखिएको छैन । आगो नियन्त्रणमा लिईसकिएको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्