बङ्गलादेशको अन्तरिम सरकारका थप दुई सल्लाहकारद्वारा शपथ

<span class='c1'>बङ्गलादेशको अन्तरिम सरकारका थप</span> <span class='c2'>दुई सल्लाहकारद्वारा शपथ</span>

ढाका । बङ्गलादेशको नयाँ अन्तरिम सरकारका थप दुई सल्लाहकारले आइतबार शपथ लिनुभएको छ ।

बिहीबारको शपथग्रहण समारोहमा उपस्थित हुन नसकेका सुप्रदीप चक्मा र विधान रञ्जन रोयलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनले शपथग्रहण गराउनुभएको हो ।

अर्का सल्लाहकार फारुक–ए–आजम अझै देश बाहिर रहेकाले शपथ लिन बाँकी छ ।

अगस्ट ५ मा प्रधानमन्त्री शेख हसिनाको सरकारको अपदस्थपछि मोहम्मद युनुस नेतृत्वको नयाँ अन्तरिम सरकारले अगस्ट ८ मा शपथ लिएको थियो । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्