भारु पाँच सय र हजार दरका नोटसहित पक्राउ

<span class='c1'>भारु पाँच सय र</span> <span class='c2'>हजार दरका नोटसहित पक्राउ</span>

इलाम, मंसिर १५

इलामको पशुपतिनगर-४ बाट मंगलबार भारतीय पाँच सय र हजार दरका नोटसहित एक जना पक्राउ परेका छन्।

भारत गोपालगञ्ज घर भई हाल सुर्योदय नगरपालिका-६ फिक्कल बस्ने २४ बर्षिय जन्नत हुसैन मियाँको साथबाट प्रहरीले पाँच सय र हजार दरका चार लाख ४४ हजार पाँचसय रुपैया बरामद गरेको हो।

मियालाई अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखि थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्