विवेकशील नेपाली दलको उर्लाबारीमा सभा हुने

<span class='c1'>विवेकशील नेपाली दलको</span> <span class='c2'>उर्लाबारीमा सभा हुने</span>

उर्लाबारी मङ्सिर १६ ,
अन्य राजनीतिक दलको विकल्पको रुपमा आफुलाई चिनाउने विवेकशील नेपाली दलले पुर्वको उर्लाबारीमा विवेकशील सभा आयोजना गर्ने भएको छ । युवाहरुमाझ निकै चर्चामा रहेको उक्त दलका केन्द्रीय अध्यक्ष तथा युवा अभियन्ता उज्ज्वल थापा तथा केन्द्रीय सदस्य मिलन पाण्डेले उक्त सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उर्लाबारी चोकमा मङ्सिर १७ गते शुक्रबार दिनको १ बजे उक्त कार्यक्रम हुने मोरङ जिल्ला अध्यक्ष पिताम्बर घिमिरेले जानकारी दिए । विवेकशील नेपालीले पुर्वमा जनतामाझ राम्रो प्रभाव पार्दै आएको छ । उर्लाबारी पछि विराटनगरमा पनि कार्यकर्ता भेला गरिने घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्