सुनको मूल्य घट्यो

<span class='c1'>सुनको मूल्य</span> <span class='c2'>घट्यो</span>

काठमाडौँ । आज सुनको मूल्य घटेको छ ।

सोमबार सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्