यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

<span class='c1'>यस्तो छ, आज विदेशी</span> <span class='c2'>मुद्राको विनिमय दर</span>

काठमाडौं । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ९१ पैसा र बिक्री दर १७६ रुपैयाँ ७० पैसा पुगेको छ । युरो एकको खरिद दर १४८ रुपैयाँ ५६ पैसा र बिक्री दर १४९ रुपैयाँ २३ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर ३१ रुपैयाँ ०९ पैसा रहेको छ । यसको साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ८६ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्