दुइजनाले आत्महत्या गरे

<span class='c1'>दुइजनाले आत्महत्या</span> <span class='c2'>गरे</span>

मोरङ डाँगीहाटी–१ की एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । घरमा कोही नभएको समयमा डाँगीहाट–१ बस्ने ४० वर्षीय जयशोभा राईले घरको कोठाको कोरोबत्तीमा झुण्डिएर आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ । यसैबीच, शनिबार मोरङ शनिश्चरे–९ बस्ने ६० वर्षीय भक्तबहादुर राईले नाम नखुलेको विषादी सेवन गर्दा मृत्यु भएको छ । उनलाई उपचार लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदाल्याउँदै बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्