पुस १० गतेबाट फोटो सहितको मतदाता नामावली संकलन सुरु गरिने

<span class='c1'>पुस १० गतेबाट फोटो सहितको</span> <span class='c2'>मतदाता नामावली संकलन सुरु गरिने</span>

भाेजपुर, पुस ६

जिल्ला निर्वाचन कार्यालय भोजपुरले यही पुस १० गतेबाट फोटो सहितको मतदाता नामावली संकलन सुरु गर्ने भएको छ । भोजपुरको ५४ गाविस र २ नगरपालिकामा पुष १० गतेदेखि माघ १८ गते सम्म नामावली संकलन गर्ने तयारी गरेको जिल्ला निवार्चन कार्यलय भोजपुरका निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले जानकारी दिए ।

नामावली संकलनको लागि फिल्डमा खटिने कर्मचारीलाई कार्यलयले तालिम समेत दिइरहेको छ । कार्यालयका अनुसार नामावली संकलनपछि उक्त नामावली उपर १५ दिने दावी विरोधको कार्यक्रम समेत सञ्चालन गरिने निर्वाचन अधिकारी रेग्मीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्