श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

<span class='c1'>श्रीमानको कुटपिटबाट</span> <span class='c2'>श्रीमतीको मृत्यु</span>

उदयपुर, पुस ८

उदयपुरको भलायोडाँडा -९ ध्वाँचेमा एक पुरुषले कुटेर श्रीमतीको हत्या गरेका छन।

भलायोडाँडा ९ ध्वाँचे बस्ने ४८ वर्षिय पुकन सदाले २६ वर्षिया पत्नी शोभा देवी सदालाई घरायसी बिबादको निहुँमा कुटपिट गरी हत्या गरेका हुन।

घटना बारे जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुधबार दिउँसो जानकारी प्राप्त भएपछि घटनास्थलमा प्रहरी टोली खटिगई बुझ्दा मृतक महिलाको अनुहार र हातमा निलडाम पाइएकोले पुकन सदालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्