मोरङको दुलारीमा दुईवटा बस ठोकिएर दुर्घटना, १५ जना घाईते

<span class='c1'>मोरङको दुलारीमा  दुईवटा बस</span> <span class='c2'>ठोकिएर दुर्घटना, १५ जना घाईते</span>

विराटनगर । सुन्दर हरैंचा ४ दुलारीमा दुईवटा यात्रु वहाक बस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् ।

मे१ ख २६२८ नम्बरको झापा बनयिानीबाट धरान चल्ने बस र को १ ख ७२१६ नम्बरको द बुलेट बस एक अर्कामा ठोकिएर सडक साइडमा झरेको हो ।

घटनाको थप विवरण आउन बाँकी छ । गछिया प्रहरी चौकीका इन्चार्ज भक्त विष्टका अनुसार अहिले दुर्घटनामा परेका यात्रुहरुलाई उद्धार गरेर उपचारका लागि पठाउने काम भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्