सुनसरीको छिटाहा गाविसमा बिधुत सर्ट भई आगलागी

<span class='c1'>सुनसरीको छिटाहा गाविसमा बिधुत</span> <span class='c2'>सर्ट भई आगलागी</span>

सुनसरीको छिटाहा गाविसमा सोमबार दिँउसो आगलागीबाट एक घर जलेको छ।
छिटाहा-९ वस्ने राजेन्द्र कुमार नायकको घरमा दिउँसो २ बजे अचानक बिधुत लाईन सर्ट हुँदा आगलागी भएको हो।

आगलागीबाट नायक एक तले फुसको घर तथा घरभित्र भएको अन्नपात र लत्ताकपडाहरु जलेका छन।

आगोले घर जल्दा अन्दाजी पाँच लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्