धनकुटाकि युवतीलाई भारत लैजाने क्रममा उद्धार

<span class='c1'>धनकुटाकि युवतीलाई भारत</span> <span class='c2'>लैजाने क्रममा उद्धार</span>

विराटनगर पुस १३ , काँकडभिट्टाबाट धनकुटा घर भएकी एक १६ वर्षकी युवतीलाई भारत लैजाने क्रममा उद्धार गरिएको छ । नेपालभारत सिमामा खटिएको विश्व सेवाविस्तार संस्थाका कर्मचारीले प्रहरीको सहयोगमा उद्धार गरेको हो । युवतीलाई लैजाने आखिँसल्ला -८ का ३४ बर्षीय लेखबहादुर परियारलाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई कार्वाहीको प्रक्रिया समेत अगाडि बढाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्