डीभी भर्ने समय दुई दिन थप, नोभेम्बर ७ सम्म भर्न सकिने

<span class='c1'>डीभी भर्ने समय दुई दिन थप,</span> <span class='c2'>नोभेम्बर ७ सम्म भर्न सकिने</span>

काठमाडौं । डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि आवेदन दिने समय थपिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले दुई दिन समय थपिएको जानकारी दिएको छ । अब ७ नोभेम्बरसम्म आवेदन दिन सकिनेछ ।

डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ । एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एकभन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्