जंगलमा युवकको शव फेला

<span class='c1'>जंगलमा युवकको</span> <span class='c2'>शव फेला</span>

ताप्लेजुङ, माघ ४

ताप्लेजुङको दोभाने ८ मा भरुवा बन्दुकको छर्रा लागेको अवस्थामा एक युवकको शव फेला परेको छ।

दोभाने ८ स्थित फेदी जंगलमा सोमबार दिउँसो स्थानिय २६ वर्षिय योगेन्द्र राईको गर्धनमा छर्रा लागेर मृत्यु भएको अवस्थामा शव भेटिएको हो। घटनास्थल नजिकै बाट दुई थान भरुवा बन्दुकसमेत बरामद भएको छ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्