आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

<span class='c1'>आगो ताप्ने क्रममा जलेर</span> <span class='c2'>एक महिलाको मृत्यु</span>

सप्तरी, माघ १७

सप्तरीको छिन्नमस्ता-१ मा आइतबार आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा छिन्नमस्ता-१ बस्ने अन्दाजी २४ बर्षिया आशा देवी मण्डल रहेकी छिन्। विहान ६ बजेतिर आफ्नै घरमा बालेको घुर ताप्ने क्रममा अचानक उनको सारीबाट शरिरमा आगो सल्किएको थियो।

आगोले जलेर गम्भिर घाइते भएकी मण्डलको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्