केराबारीको एक घरमा आगलागीबाट १५ लाख बराबरको क्षति

<span class='c1'>केराबारीको एक घरमा आगलागीबाट</span> <span class='c2'>१५ लाख बराबरको क्षति</span>

मोरङ, फाल्गुन ४ ,  मोरङको केराबारी-५ बस्ने जित बहादुर राईको घरमा मंगलबार आगालगी भएको छ। काठ र टिनले बनेको २ तले घरमा बेलुका ७ बजेतिर अचानक लागेको आगोले राईको घर तथा घर भित्र भएको सम्पूर्ण मालसमान समेत जल्दा १५ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी इलाका प्रहरी कर्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टोलील र स्थानिय मानिसहरुको प्रयासमा बेलुका ९ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्