काठमाडौँ । विराटनगर, काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज(शुक्रबार) बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिस समेत खुल्ला स्थानमा आत्तिएर निस्केका थिए । थप विवरण आउन बाँकी छ ।