बेलबारीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

<span class='c1'>बेलबारीमा टिपरको ठक्करबाट</span> <span class='c2'>एक महिलाको मृत्यु</span>

बेलबारी फाल्गुन १८ ,  मोरङको बेलबारीमा बुधबार बिहान टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । महिलाको बिहान ५ बजे सडक पार गर्ने क्रममा बेलबारी ३ की ३४ बर्षीया लक्षीमा खरेललाई ना ५ ख ५५१० नम्बरको टिपरले ठक्कर दिँदा घनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको सो टिपरले बेलबारी २ स्थित अस्थायी ट्राफिक पोष्ट अगाडी ठक्कर दिँदा उनको ज्यान गएको ट्राफिक प्रहरीका असई लिला श्रेष्ठले जानकारी दिएका छन । ठक्कर दिने टिपर र चालक थलाहा ३ का ५२ बर्षीय हेमकुमार राईलाई प्रहरीले नियत्रन्णमा लिएको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्