श्रीमानको बन्चरो प्रहारबाट श्रीमती घाईते

<span class='c1'>श्रीमानको बन्चरो प्रहारबाट</span> <span class='c2'>श्रीमती घाईते</span>

तेह्रथुम, फाल्गुन २१
तेह्रथुमको म्याङलुङ नगरपालिका-१० स्थित शुक्रबार श्रीमानको बन्चरो प्रहारबाट एक महिला घाईते भएकी छन्।
घाईते हुनेमा म्याङलुङ-१० बस्ने ३५ बर्षिया कुमारी रसाइली रहेकी छन् ।
रसाईलीलाई उनका श्रीमान रमेश रसाईलीले मादक पदार्थ सेवन गरी टाउकोमा बन्चरोले प्रहार गरेका थिए।
बन्चरो प्रहारबाट घाईते रसाईलीको जिल्ला अस्पताल तेह्रथुममा उपचार भईरहेको छ । बन्चरो प्रहार गर्ने श्रीमानलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्