धरानमा एक व्यक्ति मृत फेला

<span class='c1'>धरानमा एक व्यक्ति</span> <span class='c2'>मृत फेला</span>

सुनसरी, फाल्गुन २८

सुनसरीको धरान-१३ बस्ने ७० बर्षिय ज्ञान बहादुर विश्वकर्मा विहीबार मृत अवस्थामा भेटिएका छन्।

विशवकर्मालाई स्थानियले बेलुका ८ बजेतिर धरान स्थित सुर्यमार्ग चोक नजिकै रहेको पानीको नालीमा लडेको अवस्थामा मृत भेटेपछी प्रहरीलाई खबर गरेका थिए।

घटना स्थलमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरीको टोली खटिगई शव पोष्ट मार्टमकोलागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्