मिर्गौला प्रत्यारोपण गरेका आरोही पेम्बा शेर्पालाई सम्मान

<span class='c1'>मिर्गौला प्रत्यारोपण गरेका आरोही</span> <span class='c2'>पेम्बा शेर्पालाई सम्मान</span>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण पश्चात सफल सगरमाथा आरोहण गर्न सफल आरोही पेम्बा शेर्पालाई सम्मान गरेको छ ।

आज(शुक्रबार) एक विशेष कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा बोल्दै मन्त्री पौडेलले मिर्गौला प्रत्यारोपण पश्चात सफल सगरमाथा आरोहण गरेको यो विषय पहिलो भएको बताए । उनले आरोही पेम्बा शेर्पाले नेपाल र स्वयम आफ्नो नामलाई ऐतिहासिक नामको रुपमा चिनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्