धरानबाट लागूऔषधसहित युवक पक्राउ

<span class='c1'>धरानबाट लागूऔषधसहित</span> <span class='c2'>युवक पक्राउ</span>

सुनसरी, चैत्र ७

सुनसरीको धरान उप-महानगरपालिका ८ तिनकुनेबाट आईतबार राती प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा साईकलयात्री धरान उप-महानगरपालिका ११ बस्ने १७ बर्षिय बिशाल राई रहेका छन्।

उनको साथबाट प्रहरीले एभिल १० एम्पुल, डाईजेल्याब १० एम्पुल , लुपिजेसिक १० एम्पुल फेला पारी बरामद गरिएको हो।

राईलाई अस्थाई प्रहरी पोष्ट तीनकुनेबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा दुबै तिघ्रामा टेपले बाँधेर ल्याउँदै गरको अबस्थामा सो परिमाणको लागूऔषध फेला पारी नियन्त्रणमा लिईएको हो।

पक्राउ परेका राईलाई थप अनुसन्धानकोलागी इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्