रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा

<span class='c1'>रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी,</span> <span class='c2'>प्रवक्तामा मनिष झा</span>

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बसेको केन्द्रीय समितिको बैठकबाट कविन्द्र बुर्लाकोटीलाई पार्टीको महामन्त्री र मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।

यसअघि बुर्लाकोटी कार्यवाहक महामन्त्री र झा कार्यवाहक प्रवक्ताको भूमिकामा थिए।

पूर्वमहामन्त्री मुकुल ढकालले पद छाडेपछि यी दुवै पद रिक्त थिए र पार्टीले कार्यवाहकमा नियुक्ति दिएको थियो।

आजको बैठकले दुवैलाई पूर्ण जिम्मेवारी दिने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्