नुहाउने क्रममा गिजर लिक भइ महिलाको मृत्यु

<span class='c1'>नुहाउने क्रममा गिजर लिक</span> <span class='c2'>भइ महिलाको मृत्यु</span>

सुनसरी, चैत्र १२ गते। सुनसरीको धरान उप-महानगरपालिका २ मा शुक्रबार बाथरुममा नुहाउने क्रममा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोहीठाँउ बस्ने ७३ बर्षिया बिण्णु खनाल रहेकी छन् ।

खनाललाई बाथरुममा नुहाउने क्रममा अचानक गिजरबाट ग्याँस लिक भई आगो लागेको थियो। आगोले पोलेर शरिरका बिभिन्न भाग डढेर घाईते खनाललाई उपचारकालागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्