हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक

<span class='c1'>हाप्किडोमा नेपाललाई २ स्वर्ण</span> <span class='c2'>र १ रजत पदक</span>

काठमाडौं । किर्गिस्तान हाप्किडो फेडेरेसन तथा ग्लोबल हाप्किडो एसोसिएसनको सहकार्यमा जुन २४ देखी २५ तारिखसम्म बिश्केक, किर्गिस्तानमा आयोजित अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा नेपाली खेलाडीले २ स्वर्ण र १ रजत पदक जितेका छन् ।

पुरुष ५५–५९ केजी तौलसमूहमा समीर गुरुङ र ६० केजी भन्दामाथि राजेन्द्र तामाङले स्वर्ण पदक प्राप्त गरेको नेपाल हाप्किडो मार्सल आट्र्स संघका अध्यक्ष कालीबहादुर घर्तीले जनाएका छन् । पुरुष ५१–५५ केजीमा सरोज गुरुङले रजत पदक प्राप्त गरे ।अध्यक्ष मगरले यो ऐतिहासिक जितले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली हाप्किडो खेलाडीको क्षमतालाई पुनः प्रमाणित गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्