ललितपुरमा बाढीले बगाएर सवइञ्जिनियर दाहालको मृत्यु

<span class='c1'>ललितपुरमा बाढीले बगाएर</span> <span class='c2'>सवइञ्जिनियर दाहालको मृत्यु</span>

काठमाडौं । ललितपुरको ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सवइञ्जिनियर सविन दाहाल रहेका छन् ।

बुधबार साँझ महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङस्थित भ¥याङखोल्सामा आएको बाढीले बगाएर उनको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्