नागरिक अभिनन्दनपछि कुलमान घिसिङले के भने ?

<span class='c1'>नागरिक अभिनन्दनपछि कुलमान घिसिङले</span> <span class='c2'>के भने ?</span>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई यूएईमा अभिनन्दन गरिएको छ ।मध्यपूर्वी देशहरुको भ्रमणमा रहेका घिसिङलाई नेपाल आदिवासी जनजाति महासंघ यूएई  तथा यूएईमा रहेका सक्रिय नेपाली संघ संस्था र शुभेच्छुकहरुले पञ्चे बाजासहित सम्मान तथा नागरिक अभिनन्दन गरेका हुन् ।

 

युएइको अबुधावीमा अन्तर्राष्ट्रिय कलाकार समाज–युएई , तामाङ समाज र हामी नेपाली ग्लोबल युएई तथा अबुधावीमा रहेको नेपाली समुदाय मिलेर एक अन्तरक्रियात्मक कार्यक्रमपनि आयोजना गरिएको थियो । भ्रमणका क्रममा देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन ‘उज्यालो अभियान’ घोषणा गरिएको घिसिङले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्