आज अर्थसहित दुईवटा संसदीय समितिको बैठक बस्दै

<span class='c1'>आज अर्थसहित दुईवटा संसदीय</span> <span class='c2'>समितिको बैठक बस्दै</span>

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन् ।बुधबार अर्थ समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दै छ । बैठकमा आ.व. २०८२÷८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयमा छलफल गरिने कार्यसूची रहेको छ ।

 

 

त्यस्तै विधायन व्यवस्थापन समितिको ९१ औँ बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गरिने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्