मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन ?’

<span class='c1'>मन्त्रीको घुस काण्डमा भनिएका</span> <span class='c2'>‘बा’ को हुन ?’</span>

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले मन्त्रीको अडिओ प्रकरण छानविनको माग गरेकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अडियो प्रकरण छानविनको माग गरेकी हुन् । उनले भनिन्, ‘कास्कीको कार्यालयमा को पठाउनेमा घुस, जिल्लाको भूमि आयोगको अध्यक्षहरुमा सेटिङ, किन भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजिएको बुझियो । आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन । एउटा मन्त्रीले अर्को मन्त्रीलाई पेलेको छ । यसको छानबिनको हामी माग गर्छौं । सम्बन्धित ठाउँ भनेको कसको कुन ठाउँ हो ? अडिओमा भनिएको ‘बा’ भनेको के हुन् ?।’

 

केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडिओ काण्ड बाहिरिएको थियो । उक्त अडिओमा भूमिमन्त्रीको नाम पनि पटक–पटक लिइएको छ । उनले मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन् भन्दै प्रश्न गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्