खुकुरी प्रहारबाट दुई घाइते

<span class='c1'>खुकुरी प्रहारबाट</span> <span class='c2'>दुई घाइते</span>

ताप्लेजुङ, चैत्र १८ गते। ताप्लेजुङको लिङतेप-१ मा विहीबार खुकुरी प्रहारबाट दुई युवक घाइते भएका छन्। लिङतेप-१ बस्ने १७ बर्षिय लाक्पा तेम्बा शेर्पालेले सोही ठाउँका १८ बर्षिय निङमा लाक्पा शेर्पा र उनको भाई १६ बर्षिय फुर्बा शेर्पालाई सामान्य विवाद पश्चात खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट निङमा लाक्पा शेर्पाको आँखाको डिलमा चोट लागी गम्भिर घाइते भएका छन्। भने फुर्बा शेर्पा सामान्य घाइते भएका छन्।

उनीहरुको जिल्ला अस्पताल उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने लाक्पालाई प्रहरी चौकी थुकिम्बाले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्