जंगली हात्तीको आक्रमणबाट ४ घरमा क्षति

<span class='c1'>जंगली हात्तीको आक्रमणबाट</span> <span class='c2'>४ घरमा क्षति</span>

सिरहा, चैत्र १७ गते। सिरहाको लहान नगरपालिका-१५ मा विहीबार जंगली जंगली हात्तीको आक्रमणबाट ४ घरमा क्षति भएको छ।

दिउँसो १ बजेतिर गाउँको पश्चिमपट्टीको जंगलबाट आएको ४ वटा जंगली हात्तीको समुहले स्थानिय मोहन यादब, बमभोला यादब, शिव यादब र श्याम यादबको बाँसको टाटी फुँसको छानो भएको घर पूर्ण रुपमा भत्काएको छ भने घर भित्र भएको अन्नपात समेत खाई अन्दाजी २ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्