मिलको फितामा सल बेरिएर महिलाको मृत्यु

<span class='c1'>मिलको फितामा सल</span> <span class='c2'>बेरिएर महिलाको मृत्यु</span>

खोटाङ, चैत्र १८ गते। खोटाङको जाल्पा -८ फेदि बस्ने अन्दाजी ४५ बर्षिया बिना कुमारी श्रेष्ठको विहीबार मिलको फितामा सल बेरिएर मृत्यु भएको छ।

स्थानिय गणेश राईले चलाएको मिलमा मकै पिसिरहेको अबस्थामा बिनाको घाँटीमा लगाएको सल एक्कासी फितामा बेरिदा उनको घटनास्थलमै मृत्यु भएको स्थानियले बताए। घटना बारे शुक्रबार विहान मात्र प्रहरी चौकी जाल्पामा खबर प्राप्त भएपछी प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्