विभिन्न समुदायका युवा युवतीहरुका लागि पत्रकारिता तालिम

<span class='c1'>विभिन्न समुदायका युवा युवतीहरुका</span> <span class='c2'>लागि पत्रकारिता तालिम</span>

विराटनगर १९ चैत्र ।  सिपमुलक एक हप्ते पत्रकारिता तालिम विराटनगरको बैजनाथपुरमा शुरु भएको छ । शनिवारवाट शुरु भएको तालिममा दलित,आदिवासी,थारु समुदायका युवा युवतीहरु सहभागी छन् ।

जिल्ला समन्वय समिति,सांसद भुटनीदेवी खवास र ग्रामिण जागरण साप्ताहिकको समन्वयमा एकहप्ते तालिम सञ्चालन भएको हो । कार्यक्रमको उद्घाटन एक कार्यक्रमका वीच सांसद भुटनी देवी खवासले गरिन् । सवै सम्प्रदायको सुचनाको पहुच पुर्याउने अवधारणा अनुसार पत्रकारिता तालिम प्रदान गरिन लागेको सांसद खवासले बताइन ।

तालिममा सञ्चार उपकरण र उद्रघोषण सम्वन्धि तालिम दिइने जनाएको छ । तालिमको समन्वय सञ्चारकर्मी पदमकुमार सरदारले गरेका छन् । कार्यक्रममा वडा नं १९ का बुथ सभापति शेषराज राजवंशीले कार्यक्रमलाई फलदायी वनाउन क्षेत्रीयरुपमा आफुहरुको सहयोग रहने प्रतिवद्धता जनाएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्