घाँस काट्ने क्रममा रुखबाट लडेर एकको मृत्यु

<span class='c1'>घाँस काट्ने क्रममा रुखबाट</span> <span class='c2'>लडेर एकको मृत्यु</span>

मोरङ, चैत्र १९ गते। मोरङ केराबारी गाँउपालिका-५ याङसिला बस्ने ५५ बर्षिय नर बहादुर मगरको शुक्रबार घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएकोम छ।

घर नजिकै रहेको जंगलमा घाँस काट्न भनी गएका मगर घर  फर्कि नआएपछी आफन्हरुले खोजी गर्ने क्रममा शनिबार विहान ५ बजे जंगल भित्र चिउरीको रुखबाट लडी मृत अवस्थामा फेला हुन्।

 घटना स्थलमा इलाका प्रहरी कार्यालय केराबारीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्