पथरी शनिश्चरेमा थ्रेसरमा च्यापिएर एकको मृत्यु

<span class='c1'>पथरी शनिश्चरेमा थ्रेसरमा</span> <span class='c2'>च्यापिएर एकको मृत्यु</span>

मोरङ, चैत्र २७

मोरङको पथरी शनिश्चरेमा नगरपालिका ७ स्थित मुक्ति चौकमा शनिबार राती थ्रेसरले च्यापिएर युवकको मत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाँउका १६ बर्षिय संदिप मण्डल रहेका छन्। मण्डललाई स्थानिय युवक राईको घरमा गहुँमा थ्रेसर लगाउने क्रममा अचानक थ्रेसर भित्र पस्दा थ्रेसरले काटेर उनको मृत्यु भएको हो।

मण्डल को १ त २४२४ नम्बरको ट्याक्टरमा काम गर्दै आईरहेका मण्डलको मृत्यु भएको खबर इलाका प्रहरी कार्यालय पथरीमा प्राप्त भएसंगै खटिएको टोलीले कानुनी प्रकृया पुरा गरी सकेको छ।

ट्याक्टरका चालक फरार रहेकोले खोजीकार्य भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्