कानेपोखरीमा एक व्यक्ति मृत फेला

<span class='c1'>कानेपोखरीमा एक व्यक्ति</span> <span class='c2'>मृत फेला</span>

मोरङ, चैत्र २९

मोरङको कानेपोखरी गाँउपालिका-१ स्थित होक्लाबारी बस्ने ६० बर्षिय पोर्ण बहादुर दर्जी सोमबार मृत अवस्थामा भेटिएका छन्।

आइतबार बेलुका घरबाट हिडेका उनलाई आफन्तले खोजी गर्ने क्रममा उनकै घरबाट अन्दाजी ३ किलोमिटर पूर्व सडकको नालामा लडी मृत अवस्थामा भटेपछी प्रहरीलाई खबर घरेका थिए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दोहमनाबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ भने घटनाबारे अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्