फलामको फार्माले लागेर लेवरको मृत्यु

<span class='c1'>फलामको फार्माले लागेर</span> <span class='c2'>लेवरको मृत्यु</span>

झापाको अर्जुनधारा ८ मा शनिबार फलामको फर्माले लागेर एक जनाको ज्यान गएको छ ।
सोही ठाउँका बब्लु गुप्ताको घर ढलान गर्ने क्रममा लेबर काम गर्ने अर्जुनधारा-८ का ५० बर्षिय नरेश मण्डललाई विहान ९ बजेतिर फलामको फर्माले टाउकोमा लागी गम्भिर घाइते भएका थिए।
उनलाई उपचारकोलागी मनमोहन अस्पताल विर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी शनिश्चरेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्