चट्याङ लागेर दुईको मृत्यु

<span class='c1'>चट्याङ लागेर</span> <span class='c2'>दुईको मृत्यु</span>

पूर्वको ईलाम र धनकुटामा शनिबार परेको चट्याङ लागेर दुई जनाको ज्यान गएको छ।

चट्याङ लागेर ज्यान गुमाउनेहरुमा ईलाम देउमाइ नगरपालिका २ बस्ने २३ बर्षिय संजिब राई र धनकुटा खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिका १ बस्ने ३६ बर्षिया छत्र कुमारी राई रहेका छन्।

उनिहरुलाई घरमा बसिरहेको अबस्थामा चट्याङ खसेर लागेको थियो। चट्याङ लागेर छत्र कुमारीको घट्नास्थलमा नै मृत्यु भएको हो भने संजिबलाई उपचारकोलागी जिल्ला अस्पताल ईलाम लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्