शनिवारकाे हावाहुरीबाट डेढ लाख बराबरकाे क्षती

<span class='c1'>शनिवारकाे हावाहुरीबाट डेढ</span> <span class='c2'>लाख बराबरकाे क्षती</span>

शनिबार हावाहुरीबाट अन्दाजी १ लाख ६८ हजार बराबरको क्षति भएको छ।

हावाहुरीले सप्तरी रायपुर मल्हनिया ५ बस्ने लक्ष्मी यादब, बोरीया-९ बस्ने भलाई खङ, राजबिराज नगरपालिका ७ बस्ने प्रबिण कुमार चौधरी, बाल मुकुन शर्मा, पथरगडा ३ बस्ने बद्री खंङ खत्वेको टिनको छानो उडाउदा अन्दाजी १ लाख १८ हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्